Skip This

अनाैठाे जाेडि पदयात्रामा माया बस्याे, ५ वर्षपछि नेपाल आएर गरे बिहे

जाजरकाेट । स्पेनिस युवक मार्क इस्मेन्डिया अर्जेम्ट अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा थिए। प्रेमिका भुल्न उनी नेपालका हिमालतिर बरालिन आएका उनलाई पदमार्गका खोलानाला, झरना, वनजंगल र उकाली,

अमेरिकी अर्थमन्त्रालयबाट जागिर थालिन्, फेसबुकको बोर्डबाट राजीनामा दिइन्

एजेन्सी-सिलिकन भ्यालीका १५० प्रमुख प्रविधि कम्पनीको नेतृत्व तहमा महिला संख्या न्युन छ । सिलिकन भ्यालीका चल्तीका प्रविधि कम्पनीहरुमा नेतृत्व तहमा महिलाको हिस्सा केबल १५ प्रतिशत मात्रै रहेको छ । यही १५ प्रतिशत भित्र एक थिइन् फेसबुक

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ? पुरा समाचार हेर्नुस ।

अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ ।     तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो,

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

दैलेख । त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशाेरलाई प्रहरीको जिम्मा लगाएकाे केन्द्राध्यक्ष निरकबहादुर तारामीले

किन समयमै तोकिँदैन उखुको न्यूनतम समर्थन मूल्य ?

 जाजरकाेट । सरकारले समयमै उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा किसान समस्यामा पर्ने गरेका छन् । बाली उत्पादन हुनु अगावै मूल्य निर्धारण हुनुपर्नेमा उखु बालीका सन्दर्भमा किसानले बाली भित्र्याउँदासमेत मूल्य निर्धारण

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा बुधबारदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तन: विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको छ । संवादमा  २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।  नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण